खल्तीबाटै पानीको बिल तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 05:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबाटै खानेपानीको बिलतिर्न सकिने भएको छ । खल्तीले यो सुविधा सात वटै प्रदेशमा विस्तार गरेको छ । योसँगै देशभरका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिने भएको हो । 

खल्तीले एक हप्तामै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा सेवा विस्तार गरी खानेपानी बिल भुक्तानी सेवा सातै प्रदेशमा पुर्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved