जापानबाट आइएमई पेमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 05:32:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार जापानको क्योदाईबाट ‘आइएमई पे’ मा पैसा पठाउदा बोनस पाइने कम्पनीले जनाएको छ  ।

योजना फ्रेबुअरी २२ देखि अगस्ट २२ तारिखसम्म लागु हुने कम्पनीले जनाएको छ । योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ मा ३ पटकसम्म पैसा पठाउदा कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पैसा चाहिएको बेलामा एजेन्टबाट निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइनेछ ।

आइएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved