एक रुपयाँमै होलीको टिसर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 03:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

रिचार्जरले एक रुपयाँमै होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । रिचार्जरका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ ।

एक रुपयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नुपर्ने रिचार्जरले जनाएको छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने रिचार्जरले जनाएको छ । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ ।

क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved