इसेवाले भन्यो, ‘समाचार हटाइएको भनिएको अनलाइनसँग कुनै सम्बन्ध छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 11:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

भूक्तानी सेवा प्रदायक कम्पनी इसेवाले विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको छ । इसेवाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछिएको प्रति खेद प्रकट गरेको छ । 

इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको दाबी गर्दै नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले भ्रमपूर्ण समाचार र सामाजिक सञ्जालमा फैलाईएका अफवाहका पछि नलाग्न आफ्ना ग्राहक तथा उपभोक्तालाई अनुरोध गरेको छ । 

यस्तो छ विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved