स्मार्ट डोकोबाट सामान किन्दा १० थान मास्क निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 01:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

‘स्मार्ट डोको’ले किराना र आवश्यक वस्तुहरू खरिद गर्ने उपभोक्तालाई १० थान मास्क दिने भएको छ । अर्डर गरिएको सामानको भूक्तानी सेलपेमार्फत गर्दा प्रत्येक ग्राहकहरुले १० थान मास्क पाउने भएका हुन् । 

स्मार्ट डोकोले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको जनाएको छ । 

व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट अर्डर गर्न सक्नेछन् । हाल डिलिभरी काठमाडौं उपत्यकाभित्र मात्र रहेको स्मार्टकोडले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved