गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानीगर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 03:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited  को बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । बीमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स् भुक्तानी गर्न सकिनेछ ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved