बिजपाटी सम्बाददाता     May 29, 2020 | 05:59:59 PM


आई पे रेमिट बाट पठाउको सकम कृषि विकास बैंक Agriculture Development Bank Limited  बाट भुक्तान गर्न सकिने भएको छ । रेमिट र बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धमा सझौता भएसंगै ग्राहकलाई यस्तो सुविधा हुने भएको हो ।

सम्झौता पत्रमा बैंकका कार्याकारी उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र रेमिटका कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।

बैंकले हालको परिस्थितिमापनि ग्राहकलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरुसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने जनाएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका