प्रदेश ५ को तीन वर्षः १० वटा सडक पुल, ७० कि.मी. पक्की बाटो

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 16, 2020 | 09:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ सरकार स्थापनाको तेस्रो वर्ष पूरा भएको छ । यस अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले सबै नागरिकको साथ र सहयोग बिना प्रदेश सरकार सफल हुन नसक्ने बताएका छ । उनले भने, ‘प्रदेश सरकार अब सुनिने मात्र होईन देखिने अवस्थामा पुगेको छ ।’

तीन वर्षको अवधिमा प्रदेशमा ६ वटा झोलुङ्गे पुल, १० वटा पक्की पुल र ७० किलोमिटर पक्की बाटो बनेको छ । उनले दाबीका साथ भने, ‘अब प्रदेशका मन्त्री, सचिब, शिलान्यास होइन उद्द्घाटनका लागि विभिन्न ठाउँमा पुग्ने बेला आएको छ ।’ 

सिचाईँ, तटबन्ध, खरका छाना बिस्तापित, घर नभएकालाई जनता आवास कार्यक्रम लगायत का भएको मुख्यमन्त्री पोखरेलको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved