निशानका गाडीहरु खरिद गर्दा ७ लाख सम्म फाईदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 12:43:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले “प्रि बजेट अफर” ल्याएको छ । 

यो अफर मार्फत निशानका गाडीहरुको खरिद गर्दा नगद लाभ उठाउन सकिनेछ ।

निसानको माईक्रो याक्टीभको खरिदमा ३ लाख १ हजार बराबरको लाभ उठाउन सकिनेछ । यसैगरी सन्नीमा ३ लाख ६ हजार र  किक्सको खरिदमा १ लाख ९८ हजारसम्म लाभ उठाउन सकिने पायोनियर मोटो कर्पले जानकारी दिएको छ ।  साथै नभारामा ५ लाख ३७ हजार  र एक्स ट्रेलमा ७ लाख २७ हजारसम्म लाभ उठाउन सकिनेछ ।

यो अफर स्टक सीमित रहँदासम्म नेपालका सबै शोरुमहरुमा लागु हुने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved