कालिका माइक्रोक्रेडिट सहित ३ कम्पनीका २२ लाख बढी कित्ता सेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 11:30:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा आज भदौ १९ गते सोमबारको कारोबारमा ३ कम्पनीको २२ लाख ४० हजार बढी कित्ता सेयर सुचिकृत भएका छन। सुचिकृत हुनेमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट कम्पनीको बोनस र पुर्णिमा तथा सहयोगी बिकास बैंकको हकप्रद सुचिकृत भएको नेप्सेले जनाएको छ। 

कालिका माइक्रो क्रेडिटको ३ लाख २५ हजार बोनस सेयर 

पुर्णिमा विकास बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद 

सहयोगी विकास बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद  

नेप्सेमा सुचिकृत भएका यी तीन संस्थाका सेयरधनीहरुले आगामी सातादेखि उक्त सेयर किनबेच गर्न सक्नेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved