दोहोरो अंकले सूचक घट्दा राताम्मे भयो बजार: नबिल बैंकको कारोबार उच्च, ७३ करोडको टर्नओभर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 01:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज सूचक ११.९५ अंकले घटेर १५५४.५५ को बिन्दुमा आएर रोकिएको छ । आज कारोबारमा आएका १५७ कम्पनीका १२ लाख ८५ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट ७३ करोड ४९ लाख ५४ हजार ९ सय ३६ रुपियाँको कारोबार भएको छ ।

आज नबिल बैंकको सबै भन्दा धेरै ४ करोड ८८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, निर्धन उत्थान बैंक, इन्भेस्टमेन्ट बैंक, आरएसडिसी लघुवित्त लगायतका कम्पनी रहेका छन् ।

आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । 

यस दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।

यस साताभर नेप्से सूचक २५.४८ अंकले घटेको छ 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :


यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved