सिद्दार्थ र सनराइज बैंकको ३ करोड कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 12:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक र सनराइज बैंकको ३ करोड कित्ता बढी हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका छन् । आज सोमबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ बैंकको गरी कुल ३ करोड १४ लाख १ हजार ५ सय ५ दशमलव  १३ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

सुचिकृत शेयर मध्ये सिद्दार्थ बैंकको १ करोड ५७ लाख ५२ हजार ७ सय ७८ दशमलव १३ कित्ता रहेको छ भने सनराइज बैंकको १ करोड ५६ लाख ४८ हजार ९ सय २७ कित्ता शेयर रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved