नेप्सेमा दोहोरो अंकको गिरावट: कारोबार रकम ५७ करोड मै सिमित, ३५ दिनमा १६५ अंकले घट्यो नेप्से सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 01:45:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.०६ अंकले घटेर १५०२.२० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५३ कम्पनीका १० लाख ७० हजार ७ सय ४७ कित्ता शेयर खरिद बिक्रिबाट ५६ करोड ९८ लाख ४३ हजार १ सय ३० रुपियाको कारोबार भएको छ ।

आज सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक , सानिमा बैंक लगायत रहेका छन् । 

आज कारोबारमा आएका अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज युनाइटेड फाइनान्स लिमिटेड र प्रोग्रेशिभ फाइनान्सका शेयरधनीले सर्बाधिक कमाएका छन् भने कामना सेवा विकास बैंक  र नबिल बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

पछिल्लो ३५ दिनको अवधिमा नेप्से सूचक १६५ अंकले घटेको छ ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :


यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved