बरुण हाइड्रोपावरले गर्यो लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 04:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को कमाईबाट ५ प्रतिशत बोनस र  कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  

हाल कम्पनीओ चुक्ता पुंजी २४ करोड ३० लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी २५ करोड ५१ लाख पुग्ने छ  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved