हाम्रो विकास बैंक सहित ३ कम्पनीको शेयर सुचिकृत, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 11:56:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज ३ कम्पनीको ८ लाख ७० हजार कित्ता शेयर सुचिकृत भएको छ । आज १ विकास बैंक र २ माइक्रोफाईनान्सको शेयर सुचिकृत भएको छ  

आज ३ कम्पनीको गरी कुल ८ लाख ७० हजार ३ सय ४४ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको हो । 

आज मिर्मिरे माइक्रोफाइनान्सको १ लाख ५० हजार हकप्रद शेयर , हाम्रो विकास बैंकको ३ लाख ७० हजार ३ सय ५१ कित्ता हकप्रद शेयर, र स्वरोजगार लघुवित्त विकास बैंकको ३ लाख ४९ हजार ९ सय ९३ दशमलव ६ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ। 

शेयर सुचिकृत भए संगै अर्को सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved