मञ्जुश्री फाइनान्सले १०० सेयर हुनेलाई ५ कित्ता सेयर दिने, चुक्ता पुंजी ७६ करोड नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 09:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद बिक्री गर्ने भएको छ। फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशतका दरले हकप्रद बिक्री गर्ने प्रस्ताब भएको हो।

५ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष ६ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved