एनआइबिएल क्यापिटलले ९७ प्रतिशत बोनस सेयर दिने, एस क्यापिटललाई गाभ्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 10:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मूल कम्पनी एक आपसमा गाभिए पनि एक आपसमा गाभिन बाँकी रहेका सहायक कम्पनी एनआईबिएल क्यापिटल र एस क्यापिटलले लाभांश प्रस्ताब सहित एकै दिन असोज २४ गते बार्षिक साधारणसभा डाकेका छन। 

एनआईबिएल क्यापिटलले असोज २४ गतेका लागि आफ्नै सभाहलमा बिहान १० बजे साधारणसभा डाकेको छ। सभामा संचालक समितिले पारित  गरेको कम्पनीको चुक्ता पुंजी १० करोड १५ लाखको ९७ प्रतिशतले हुन आउने बोनस सेयर र २५ प्रतिशतले हुन आउने २ करोड ५३ लाख ७५ हजार रुपैयाँ (बोनसमा लाग्ने कर सहित) नगद लाभांश प्रस्ताब लगिने भएकपमा परिणत भइसकेकाले एनआईबिएल क्याप%4 समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२ प्रतिशतबाट हुन आउने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांस दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। 

साथै 

त्यस्तै इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेकाले सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले एनआईबिएल क्यापिटल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रकृयालाई अगाडि बढाउने प्रयोजनार्थ सञ्चालक समितिलाई आवस्यक कानुनी प्रकृया पुरा गर्न पुर्ण अधिकार दिने विशेष प्रस्ताव समेत सभामा लगिने भएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved