सयपत्री हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2017 | 11:23:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने  भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राथमिक शेयर (आईपिओ) जारी गर्ने लागेको हो । 

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्कासन गर्ने भएको हो । आईपियो प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते पहिलो बार्षिक साधारणसभा पनि डाकेको छ। 

सधारणभाले आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण र  चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती पनि गर्ने छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved