घट्यो नेप्से : टर्नओभर ५४ करोड हुँदा नेपाल लाइफको संस्थापकको शेयरको मात्र ११ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 01:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सातो चौथो तथा कारोबार हुने अन्तिम दिन आज बुधबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ३.८९ अंकले घटेर १५३९.८१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५८ कम्पनीका १० लाख १७ हजार ५ सय ५८ कित्ता शेयर कारोबारबाट कुल ५४ करोड २४ लाख ४४ हजार ७ सय ९० रुपियाको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको साबि भन्दा धेरै ११ करोडको कारोबार भएको छ  । अन्य अबधि कारोबार हुनेमा सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, बिशाल बजार कम्पनी रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ , फाइनान्स र अन्य बाहेकका सबै सूचक घटेका छन् ।

आज पनि बिशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कुवेर मर्चेन्ट फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ८.८१ प्रतिशतले घटेको छ ।

यस साता भर नेप्से सूचक ९ अंकले बढेको छ ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved