सूचक र टर्नओभर दुवै घट्यो, कमाउनेमा बरुण हाइड्रो अगाडी, बाणिज्य बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 01:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ  आज नेप्से सूचक २.८९ अंकले घटेर १५३६.९२ को बिन्दुमा पुगेर रोकिएको छ  

आज कारोबारमा आएका १५० कम्पनीका ९ लाख ९१ हजार ३ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ३१ करोड ५२ लाख ७ हजार १ सय ५८ रुपियाँको कारोबार भएको छ  

आज नेपाल क्रेडिट एण्ड कमर्श बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड २२ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, लगायत रहेका छन्  । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, ट्रेडिङ, विकास बैंक र अन्य बाहेकका सबै उपसमूहहरु बढेका छन्  आज बरुण हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन्   

यस दिन बाणिज्य बैंक समुहको कारोबार उच्च भएको छ । 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved