दशैँ अघिको अन्तिम कारोबारमा नेप्से हरियो, ईन्भेष्टमेन्ट बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 01:12:50 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अघिल्लो दिनको कारोबारमा बजार परिसूचक नेप्से हरियो हुँदै दशैको खुशियाली बाँढेर बन्द भएको छ। आज नेप्से सूचक ४.०२ अंकले बढेर १५४९.४६ को बिन्दुमा पुगेर रोकिएको छ  

आज कारोबारमा आएका १५३ कम्पनीका ७ लाख ५६ हजार ९ सय ८७ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड ७ लाख ४७ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ  ।

आज सबै भन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको ३ करोड २३ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, जनता बैंक नेपाल लगायत रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन, हाइड्रो, होटेल्स र ट्रेडिङ समुहबाहेकका सबै समूह बढेका छन्  ।

आज कन्काई विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने बिशाल बजार कम्पनीका लगानीकर्ताले अधिकांश गुमाएका छन्  ।

यस्ता छन् आज सर्बाधिक कमाउनेहरु : 


यस्ता छन् आज सर्बाधिक गुमाउनेहरु : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved