सोमबार पनि घट्यो नेप्से: ३१ करोडको टर्नओभर हुँदा नेपाल बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 01:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ८.१२ अंकले घटेर १५०१.८९  को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५२ कम्पनीका ६ लाख ४३ हजार ५ कित्ता शेयर खरिद बिक्रि बाट ३१ करोड ६८ लाख ६ हजार ७ सय ५८ रुपियाँको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै नेपाल बैंकको २ करोड २ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा चिलिमे हाइड्रोपावर, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका अन्य बाहेकका सबै समूह घटेका छन् । 

आज लक्ष्मी भ्यालु फण्ड १ का लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने शप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved