लुम्बिनी जनरल इन्स्योरेन्सको ३९ लाख कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 09:28:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा मंगलबार  ३९ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

इन्स्योरेन्सले गत असार ३० गतेदेखि हकप्रद निष्काशन गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved