नेप्सेमा सामान्य सुधार, ३० करोडको टर्नओभर हुँदा नेपाल बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 01:17:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्सेमा सुधार आएको छ । आज मंगलबार नेप्से सूचक ०.७४ अंकले बढेर १५०२.६३ को उचाईमा पुगेर रोकिएको छ । साताको पहिलो २ दिन घटेको नेप्सेमा आज सामान्य सुधार आएको हो 

आज कारोबारमा आएका १५५ कम्पनीका ६ लाख ७४ हजार ७ सय ८७ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड ७० लाख ६८ हजार ३ सय १९ रुपियाँको कारोबार भएको छ 

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै १ करोड ३३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स रहेका छन् 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये अन्य र विकास बैंक बाहेकका सबै सूचक घटेका छन् । यस दिन जानकी फाइनान्सका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved