हकप्रद निष्काशनको लागि मन्जुश्री फाइनान्स र एस क्यापिटलबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 11:46:25 AM मा प्रकाशित

laxmi  sunrise bank

एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनको कार्य गर्न निष्काशन तथा बिक्री प्रबन्धक गर्न सम्झौता गरेको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेडको मिति २०७४÷०६÷२५ मा सम्पन्न विशेष साधारण सभाले साविक सर्वसाधारण शेयरधनीहरुलाई प्रति शेयर रु.१००÷—अंकित दरको ३,६२,१९० कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने निर्णय भए बमोजिम यो सम्झौता भएको हो । 

अब फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने छ । ५ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष ६ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved