किसान माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, २५ प्रतिशत बोनस दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 10:42:20 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी ३ करोड २२ लाख रहेकोमा २५ प्रतिशत बोनसपछि चुक्ता पुंजी ४ करोड नाघ्ने छ  । 

कम्पनीले असोज ४ गतेदेखि २४.२२ प्रतिशत हकप्रद निष्काशन पनि गरिरगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved