नागबेली लघुवित्तले गर्यो बम्पर बोनस अफरको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 12:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नागबेली लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५.४७३६८५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५२६३२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

बिजपाटी डटकमले नागबेली लघुवित्तले कुल ४०  प्रतिशत लाभांश दिने प्रक्षेपण गरेकोमा कम्पनीले ५ प्रतिशत बढी लाभांश घोषणा गरेको हो। 

हाल कम्पनीको चुक्ता पुंजी ५ करोड २५ लाख रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पुंजी  ७ कोर्द ६३ लाख पुग्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved