नेप्से सुधारोन्मुख, लगानी कोष र डिप्रोक्सको 'म्यानुअल' ट्रेडिङ ले बढ्यो कारोबार रकम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 01:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता मंगलबारसम्म निरन्तर जसो घटेको बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार भने सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ८.२६ अंकले बढेर १५१८.२८ को बिन्दुमा पुगेको छ। 

आइतबार कारोबारमा आएका १५५ कम्पनीका ८ लाख १४ हजार ३०७ कित्ता सेयर खरिद बिक्रि हुँदा ५१ करोड ८६ लाखको कारोबार भएको छ। नागरिक लगानी कोष र डिप्रोक्स लघुवित्तको 'म्यानुअल' ट्रेडिङ हुँदा आइतबार कारोबार रकम धेरै देखिएको हो। खरिद र बिक्रिकर्ताबाट नभई नेप्सेको सिस्टमबाट नै यस प्रकारको कारोबार हुने गर्दछ। 

सेयर बजारमा चौतर्फी सकारात्मक संदेश हुँदा पनि राजनीतिक अस्थिरता हाबी हुँदा नेप्सेमा लगानीकर्तामा अझै उत्साह बढ्न सकेको छैन। जसले गर्दा पनि अपेक्षा गरीए अनुसार कारोबार रकममा सुधार आउन सकेको छैन।     

बढी कारोबार हुने १० कम्पनी:

बढी कमाई गर्ने १० कम्पनी :


बढी गुमाउने कम्पनी:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved