मिसन डेभलपमेन्ट बैंकले गर्यो २० प्रतिशत बोनस सेयर घोषणा, हेर्नुस कति दिने भयो बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 09:46:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ मा बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी आठौँ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। गत बर्ष बैंकले २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ५१ करोड ९२ लाख ८० हजार २०० पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ४३ करोड २७ लाख छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved