नेप्सेमा उछाल: ६० करोडको टर्नओभर हुँदा बिओकेएलको कारोबार उच्च, कमाउनेमा कर्णाली विकास बैंक अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 01:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४६.६२ अंकले बढेर १५६४.९० को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६३ कम्पनीका शेयर कारोबारबाट ६० करोड ५० लाख ७६ हजार २ सय ४२ रुपियाँको कारोबार भएको छ 

आज ट्रेडिङबाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज बढी कारोबार हुनेमा बैंक अफ काठमाडौँ, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज बढी कमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स कम्पनी, एनबी इन्स्योरेन्स , महिला सहयात्रा माइक्रोफाइनान्स लगायत रहेका छन् । त्यस्तै आज बिशाल बजार कम्पनी, प्राइम कमर्शियल बैंकको संस्थापक शेयर, देव विकास बैंकको सस्थापक लगानीकर्ता रहेका छन् 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved