नेप्सेमा तिब्र उतारचढाव, ६१ करोडको कारोबार, कमाउनेमा बेस्ट फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 02:02:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको तेस्रो दिन मंगलबार नेप्सेमा तिब्र उतार चढाव देखिएको छ । आज नेप्से सूचक ५.७२ अंकले घटेर १५५९.१८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६२ कम्पनीका १४ लाख १३ हजार ४ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट ६१ करोड २० लाख ९२ हजार ४ सय ५१ रुपियाँको कारोबार भएको छ 

आज ओरियन्टल होटेल्सको सबै भन्दा धेरै ४ करोड ९७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु इन्सुरेन्स , चिलिमे हाइड्रोपावर, बुटवल पावर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ, हाइड्रो र अन्य बाहेक सबै सूचक घटेका छन् । 

आज कमाउनेमा बेस्ट फाइनान्स कम्पनी अगाडी रहेको छ भने हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved