लगानीकर्तालाई तिहारको शुभ समाचार, अन्तिम दिन ९ अंकले बढ्यो बजार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 01:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 तिहार बिदा अघिको अन्तिम दिन आज बुधबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ९.१७ अंकले बढेर १५६८.३५ को उचाईमा पुगेर रोकिएको छ  ।  आज कारोबारमा आएका १४५ कम्पनीका ११ लाख ११ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ४३ करोड २५ लाख ५ हजार ४० रुपियाँको कारोबार भएको छ  । 

आज नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै ४ करोड ४० लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा चिलिमे हाइड्रो, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायत रहेका छन्  । 


आज कारोबारमा आएका सबै समुहगत सूचक हरियो भएका छन्  । 

आज बढी कमाउनेमा ङ्दी पावर ग्रुपका लगानीकर्ता रहेका छन् भने बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्  । 

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved