कामना सेवा विकास बैंकले १५ प्रतिशत हकप्रद जारि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 01:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको चुक्तापूंजीको १५ प्रतिसतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यसका साथै बैंकको केन्द्रीय कार्यालय काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरब मार्ग स्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूंजी रु २ अर्व ६ करोड, निक्षेप १३ अर्व १९ करोड रहेको छ भने कर्जा तर्फ ११ अर्व ९४ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved