तिहारपछिको पहिलो कारोबारमा बढ्यो नेप्से, चिलिमेको कारोबार उच्च, कमाउनेमा अरुण काबेली अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 01:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारपछिको पहिलो दिनको कारोबारमा आज आइतबार नेप्से सूचक बढेको छ  । आज नेप्से सूचक ३.५७ अंकले बढेर  १५७१.९२ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १४६ कम्पनीका ८ लाख ७२ हजार ३ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ३६ करोड ९३ लाख ८८ हजार ८ सय ६६ रुपियाँको कारोबार भएको छ  

आज चिलिमेको सबैभन्दा धेरै ४ करोड ८६ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा बुटवल पावर कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, छिमेक लघुवित्त, एनआईसी एसिया लगायत रहेका छन्  ।

आज कारोबारमा समुहगत मध्ये ट्रेडिङ, होटेल र इन्स्योरेन्स बाहेकका साबि सूचक बढेका छन्  । 

आज अरुण काबेलीका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन्  ।


यस्ता छन आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved