ग्रामिण विकास बैंकको एफपिओ सहित ३ कम्पनीको ४३ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 10:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा आज मंगलबार ३ कम्पनीका ४३ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन्  । आज नेपाल ग्रामिण विकास बैंक र २ इन्स्योरेन्सको गरी कुल ४३ लाख ८ हजार ३ सय १३ कित्ता शेयर सुचिकृत भएका हुन्  ।

आज ग्रामिण विकास बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ सुचिकृत भएको हो । बैंकको  एफपिओ ९७ हजार ५ सयले मात्र पाएका थिए  । त्यस्तै आज गोर्खाज फाइनान्सको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद र गुराँस लाइफ इन्स्योरेन्सको ४ लाख ४० हजर कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन्  ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर किनबेच गर्न सक्ने छन्  ।


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved