नेपाल हाइड्रो डेभलपरको २६ लाख कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 02:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा नेपाल हाइड्रो डेभलपरको शेयर सुचिकृत भएको छ ।  आज सोमबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले शेयर किनबेच गर्न सक्ने छन् । 

कम्पनीले गत साउन २७ देखि साउन ३२ सम्म ३ लाख ९० हजार आइपीओ निष्काशन गरेको थियो। कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको  छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved