जलविद्युत लगानी तथा विकास कम्पनीले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 09:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुंजीको ५ प्रतिशत रकम (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५ प्रतिशत हुन् आउने ५० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल सरकारको स्वीकृति पश्चात र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । कम्पनीले गत आर्थिक बर्षमो ४९ करोड ९ लाख ७८ हजार खुद नाफा गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved