गुराँस लघुवित्तले १ करोड ८० लाख रुपैयाँको आइपीओ जारि गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 05:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाले लिमिटेड १ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ। लघुवित्तको आज बसेको दोस्रो बार्षिक साधारणसभाले हाल कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद जारि गरि त्यसको ३० प्रतिशतले हुन आउने शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताब पारित गरेको हो। 

लघुवित्तले हाल कायम चुक्ता पुंजी ५० प्रतिशतले बढाएर १ करोड ८० लाख रुपैया बराबरको १ लाख ८० हजार कित्ता आइपीओ जारि गर्ने भएको हो।धनकुटा केन्द्रिय कार्यालय रहेको १० जिल्ले कार्यक्षेत्र भएको गुराँस लघुवित्तले हाल कायम जारि पुंजी ४ करोडलाई ६ करोड र चुक्ता पुंजीलाई ४ करोड २० लाख पुर्याउने प्रस्ताब साधारणसभा मार्फत पारित गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved