अन्तिम दिन पनि घट्यो नेप्से, ४६ करोडको कारोबार हुँदा कसले कति कमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 01:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन पनि बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक ५.८९ अंकले घटेर १४६०.७३ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५४ कम्पनीका १० लाख ४६ हजार ७ सय २३ कम्पनीका शेयर खरिद बिक्रि बाट  कुल ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपियाँको कारोबार भएको छ । 

 आज सबै भन्दा धेरै एभरेस्ट बैंकको ३ करोड २० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नागबेली लघुवित्त, नबिल बैंक लगायत रहेका छन् । 

 आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो र माइक्रोफाइनान्स बाहेकका सबै सूचक घटेका छन् । 

 आज समता माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ७.६ प्रतिशत गुमाएका छन् । 


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved