नेपाल हाइड्रो डेभलपरको कारोबार खुला, हेर्नुस कति तोकियो सुरुवाती रेन्ज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 08:58:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको कारोबार सुचारु भएको छ । आज सोमबारदेखि NHDL सिम्बलमा कम्पनीको कारोबार सुचारु भएको हो  ।

नेप्सेले पहिलो कारोबारको लागि ८९ देखि २६७ रुपियाँको सुरुवाती रेन्ज तोकेको छ  । 

गत सोमबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको थियो ।  कम्पनीले गत साउन २७ देखि साउन ३२ सम्म ३ लाख ९० हजार आइपीओ निष्काशन गरेको थियो। कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको  छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved