सनराइज बैंक सहित ६ कम्पनीको १ करोड ४ लाख बढी कित्ता शेयर सुचिकृत, हेर्नुस कुनको कति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 11:10:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ६  कम्पनीको १ करोड ४ लाख २० हजार ५५० दशमलब ७ कित्ता शेयर सुचिकृत भएका छन। सुचिकृत हुनेमा दुई बिमा कम्पनि, एक बाणिज्य बैंक, दुई विकास बैंक र एक फाइनान्स कम्पनी रहेका छन।  

४ कम्पनीका हकप्रद तथा दुई कम्पनीका बोनस शेयर सुचिकृत भएको छ। कसको कति शेयर भए सुचिकृत ? 

प्राइम लाइफ इन्स्योरेन्स: १२ लाख २० हजार ४०० कित्ता बोनस शेयर 

नेपाल इन्स्योरेन्स: १ लाख ४३ हजार ८०४.१० कित्ता 

सनराइज बैंक: ७ लाख १० हजार ७०९ कित्ता हकप्रद (लिलामबाट बिक्रि भएको)

कामना सेवा विकास बैंक: २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद 

कन्काई विकास बैंक: ३२ लाख १० हजार कित्ता हकप्रद 

गुडविल फाइनान्स: २७ लाख २२ हजार ५०० कित्ता हकप्रद

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी साता देखियो यी शेयर किनबेच गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved