दुई भन्दा बढी डिम्याट खाता नराख्न निर्देशन, नत्र खाता रोक्का हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 05:11:21 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई भन्दा बढी हितग्राही खाता (डिम्याट खाता)  राख्ने लगानीकर्ताको खाता बन्द हुने भएको छ। नेपाल सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अझै पनि केहि लगानिकर्ताको २ वटा भन्दा बढी हितग्राही खाता भेटिएको भन्दै यस्तो निर्देशन दिएको हो। 

नेपाल धितोपत्र बोर्डले असार ११ गते २ भन्दा बढी हितग्राही खाता बन्द गराउन आफुलाई निर्देशन दिएपछी भदौ मसान्तसम्म छुट दिएर खाता बन्द गराउन लगानीकर्तालाई भनिएको सीडीएसले जनाएको छ।

सीडीएसले अझै पनि केहि लगानीकर्ताको २ भन्दा बढी हितग्राही खाता भेटिएकाले यो सूचना जारि गरिएको ३५ दिनभित्र खाता बन्द एउटा मात्र खाता कायम नहुनेको खाता बन्द गर्ने चेतावनी दिएको छ।          

नोट: यस अघि दुई भन्दा बढी डिम्याट खाता नराख्न निर्देशन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved