गरिमा बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 08:39:23 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कतिक ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड रहेकोमा प्रस्तवित १५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५३ करोड पुग्ने छ ।  गत आर्थिक बर्ष बैंकले ३४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved