युनाइटेड मोदी हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 10:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले नगद लाभांश घोषणा गरेको छ  । कम्पनी आज मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  ।

संचालक समितिको बैठकले असार ३१ गते सम्ममा जगेडा कोषमा रहेको रकमबाट कर सहित चुक्ता पुंजी १ अर्ब १५ करोडको ५ प्रतिशतले हुन् आउने ५ करोड ७५ लाख बराबरको नागद लाभांश दिने प्रस्ताव गरेको हो  ।

उक्त प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ  । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड १८ लाख खुद नाफा गरेको छ    ।


 कम्पनीले गत फागुन १९ देखि २३ सम्म सर्बसाधारणको लागि आईपियो निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved