FLASH NEWS: स्ट्याण्डर्ड चार्टडको शतप्रतिशत लाभांशबाट ८ अर्ब चुक्ता पुंजी, एजिएम पुसमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 05:36:26 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंकले पुषमा बार्षिक साधारणसभा डाक्ने गरि शतप्रतिशत बोनस शेयर घोषणा गर्ने भएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने गरि बैंकले शतप्रतिशत बोनस सेयर घोषणाको अन्तिम तयारि गरेको जनाईएको छ। 

गत बर्ष ३३.३३ प्रतिशत बोनस शेयर वितरण गरि चुक्ता पुंजी ४ अर्ब पुर्याएको चार्टडले चुक्ता पुंजी ८ अर्ब पुर्याउन यो बर्ष शतप्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो। 

शतप्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख खुद मुनाफा आर्जन गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved