फर्स्ट माइक्रोफाइनान्स र राष्ट्रिय बिमा कम्पनीको बोनस शेयर सुचिकृत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 04, 2017 | 04:33:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबारको कारोबारमा दुई कम्पनीका २० लाख कित्ता बोनस शेयर सुचिकृत भएका छन। सुचिकृत हुने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी रहेका छन। 

राष्ट्रिय बिमा कम्पनीको १४ लाख २१ हजार ९९५.५९ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने फर्स्ट माइक्रोफाइनान्सको ५ लाख ९५ हजार १२५ कित्ता सुचिकृत भएको छ। आज सुचिकृत भएका शेयरहरु एक सातापछि कारोबार गर्न सकिने छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved