स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2017 | 07:38:22 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मङ्सिर २२ गते बसेको संचालक समितिको बैठकले 

आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

गत बर्ष बैंकले ३३.३३प्रतिशत् बोनस दिएको थियो ।

हाल बैंकको चुक्ता पुंजी ४ अर्ब १ करोड रहेकोमा शत प्रतिशत बोनसपछि चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।

पछिल्लो कारोबार बैंकको शेयर मूल्य २१ सय २० रुपियाँ छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved