सान्जेन जलबिद्युतले पायो आईपिओ निष्काशनको अनुमति, ८७ लाख ६० हजार कित्ता निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2017 | 07:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्काशनको अनुमति दिएको छ। कम्पनीले अब १ सय रुपैयाँका दरले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने छ। 

सान्जेनले पहिलो चरणमा समुह ग बमोजिमको क्रण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समुह घ अन्तरगतका कर्मचारी संचय कोषकमा रकम जम्मा गरेका संचय कर्ता कर्मचारीको लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

नागरिक लगानी कोष शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ  । 

सान्जेन चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved