कालिका माइक्रोक्रेडिटले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 10:17:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले लाभ्नाश घोषणा अगरेको छ । बैंकको मङ्सिर २९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट २१.२१२१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

त्यस्तै बैठकले कर प्रयोजनको लागि ९ लाख २१ हजार ५३ रुपियाँ नगद लाभांश गरी कुल १ करोड ८४ लाख २१ हजार ५३ रुपियाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र कालिका माइक्रोक्रेडिटको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी ८ करोड २५ लाख रहेकोमा प्रस्तावित २१.२१ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी १० करोड पुग्ने छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved