एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 02:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत  अर्थात १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.३१५७८९ का प्रतिशतको दरले ६७ लाख ४१ हजार १ सय १६ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव बिमा समितिले अनुमति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ६४ करोड नाघ्नेछ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved